रंगमञ्चदेखि रंगीन जीवनसम्म
‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’

मेष
कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप पनि लिनसक्छ । घरमा विभिन्न सरसामग्रीको हेरफेर हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षित सुुख एवं समझदारी कायम रहनेछ । व्यक्तिगत काममा पनि सफलता मिल्नेछ । साथीसंगीसित रमाइलो भेटघाट गर्ने अवसर मिल्नेछ । न्यायिक एवं प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ ।
वृष
महिनाको सुुरुमा काम गर्दा केही बाधा भए पनि उत्तराद्र्ध अनुुकूल रहनेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । वैवाहिक कार्यक्रममा सहभागी हुने मौका मिल्ला । अनावश्यक खर्चको योग रहेकाले किनमेल गर्दा विचार पुुर्याउनुुपर्ने बेला छ । साथीसंगी एवं इष्टमित्रबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा कुुनै कुुरामा वैचारिक मतभेद हुुनसक्छ । यात्रा गर्दा एवं सवारीसाधन चलाउँदा सतर्क रहनुुपर्ने बेला छ । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ ।
मिथुन
योजनानुरूप कार्यहरू सफल हुुँदै जानेछन् । मनमा भएको तनाव हट्न जाँदा काम गर्ने जाँगर बढेर जानेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नसक्छ । कतैबाट कुुनै कुुराको लाभ हुुनेछ । आर्थिक एवं व्यापारिक दुुवै पक्ष सुुदृढ रहनेछन् । छोराछोरीले तपाईंको इच्छानुुसार काम गर्नेछन् । कहिलेकाहीँ काम गर्दा दोमन हुुनसक्छ ।
कर्कट
कतै घुुमघाम गर्ने मौका मिल्नसक्छ । पारिवारिक सुुख मिल्नेछ । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ । भाउजू–बुुहारीसँग राम्रो सम्बन्ध कायम रहनेछ । श्रीमान्सित कुुनै कुुरामा ठाकठुुक परे पनि मायाप्रीति भने यथावतै रहनेछ । धार्मिक क्षेत्रप्रति आस्था बढ्नेछ । कुुनै कुुराको लाभ हुुनेछ । छोराछोरीबाट अपेक्षित सुुख–सन्तोष मिल्नेछ । महिनाको उत्तराद्र्ध व्यापारिक क्षेत्रका लागि राम्रो रहनेछ ।
सिंह
पराक्रम बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा भएको तनाव हट्न जाँदा मन प्रसन्न रहनेछ । शत्रुुवर्गमाथि विजय प्राप्त हुुनेछ । खानपानमा भने सतर्कता अपनाउनुुपर्नेछ । कुनै शुभ समाचार मिल्नसक्छ । पारिवारिक सुख मिल्नेछ । गरेको काममा अपेक्षित सफलता मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । धैर्य र आत्मविश्वासका साथ रिसलाई नियन्त्रण गरे अनपेक्षित विवादबाट बच्न सकिन्छ ।
कन्या
गरेको काममा अपेक्षित सफलता मिल्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने मौका मिल्नेछ । व्यापारिक क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग मिल्नेछ । व्यक्तिगत काममा पनि सफलता मिल्नेछ । कुुनै कुुराको लाभ हुुनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । मौसमी खानपानमा ध्यान दिनसके आकस्मिक स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।
तुला
परिवारका सदस्यहरूसित भेटघाट गर्ने मौका जुुर्नेछ । इष्टमित्रमा कसैको विवाह हुुनसक्छ । चोटपटक लाग्नसक्ने भएकाले जुुनसुुकै काम गर्दा पनि होसियार रहनुुहोला । परिवारमा कुुनै कुुराले वैचारिक मतभेद हुुनसक्छ । यथार्थ कुुरालाई खुुलस्त रूपले भन्नसके मनको बोझ हट्नेछ । शान्त र सकारात्मक रही काम गरे हरेक कार्य सरल हुुँदै जानेछन् । व्यक्तिगत कार्यका लागि केही समय छुुट्याउनुुहोला । कतैबाट आर्थिक लाभ हुुनसक्छ । एक–अर्काको भावनाको ख्याल गर्दै काम गरे दाम्पत्य जीवन सुुमधुर रहनेछ ।
वृश्चिक
काम गर्ने जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुुनै कामले यात्रा हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । सोचेअनुरूप सफलता मिल्दा मन प्रसन्न रहनेछ । साथीसंगीसित भेटघाट गर्ने मौका जुुट्नेछ । मनमा कुुनै नयाँ काम गर्ने सोच आउनसक्छ । घरका सदस्यहरूसित रमाइलो समय बिताउने मौका मिल्नेछ ।
धनु
सोचेअनुुरूप काममा सफलता पाउन केही समय खट्नुुपर्नेछ । कुुनै कामले यात्रा गर्नुुपर्ने हुुनसक्छ । कामको तनावले कहिलेकाहीँ टाउको एवं आँखा दुुख्ने हुुनसक्छ । आफ्नो व्यक्तिगत खुुसीका लागि पनि केही समय छुुट्याउनुुहोला । सकेसम्म आफ्नो काम आफै गर्नुुहोला । कुुनै जिम्मेवारीको काम आइलाग्न सक्छ । आर्थिक लाभ भए पनि खर्च हुने योग छ । कतैबाट कुुनै कुुराको लाभ हुुनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ ।
मकर
दाम्पत्य जीवन सुुखमय रहनेछ । कतै कामविशेषले यात्रा गर्नुुपर्नेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । आफ्नो काम आफै गर्नुु नै उत्तम हुुनेछ । सानोतिना कुराले अल्झाइरहन सक्छन् । सकेसम्म आफ्नो स्वास्थ्य र खुुसीका लागि केही समय छुुट्याउनुुहोला । पेट एवं मुुटुुका बिरामीहरूले आफ्नो खानपानमा विशेष ध्यान दिनुुहोला । पारिवारिक भेटघाट हुुनेछ । छोराछोरीबाट सुुख–सन्तोष मिल्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ ।
कुम्भ
पारिवारिक वातावरण सुुखमय रहनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आफ्नो इच्छानुुरूप काम गर्ने समय निस्कनेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । कुुनै कुुराको लाभ हुुनेछ । छोराछोरीसित रमाइलो समय बित्नेछ । पारिवारिक खुुसीका निमित्त केही खर्च हुुनसक्छ । काम गर्दा कसैको सहयोगको अपेक्षा नगर्नुुहोला । के गर्दा आपूूmलाई सजिलो हुुन्छ, त्यही कुुराको विचार गरी काम गरे तपाईंलाई निकै सहज हुुनेछ ।
मीन
धार्मिक कार्यप्रति आस्था बढ्नेछ । विशेष कामले कतै यात्रा हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्रबाट पनि लाभ मिल्नेछ । सबै कार्यमा सोचेअनुुरूप सफलता मिल्दै जानेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । अनावश्यक खर्च हुुनसक्ने भएकाले कुुनै पनि सामान किन्दा विशेष सतर्कता अपनाउनुुपर्ने बेला छ । तपाईंको बोली र कार्यदक्षता देखेर प्रतिस्पर्धीहरू पनि चकित पर्नेछन् ।