‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
बेचबिखनविरुद्ध २०५५ सालमा ३४ वटा उजुरी परेका थिए भने अहिले ७ सय २७ वटा उजुरी परेका छन् । गर्भपतनविरुद्ध त्यतिबेला १ सय १ उजुरी परेका थिए भने यतिबेला ३ सय ८ उजुरी परेका छन् । बहुविवाहविरुद्ध त्यतिबेला ८१ उजुरी परेका थिए भने यतिबेला १८ उजुरी परेका छन् ।
बालविवाहविरुद्ध त्यतिबेला ९६ उजुरी परेका थिए भने यतिबेला ६ सय २ वटा उजुरी परेका छन् । घरेलु हिंसाविरुद्ध त्यतिबेला एउटा उजुरी परेको थियो भने यतिबेला ६२ वटा उजुरी परेका छन् ।
समग्रमा दुई दशकको अवधिमा ९ सय ७६ वटा बलात्कारका घटना भएको तथ्यांक छ भने बलात्कार प्रयासका घटना ३ हजार ८ सय ३७ वटा भएको तथ्यांक छ । यो अवधिमा महिला हिंसाका घटना ६३ हजार ४ सय ६९ वटा भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
महिला हिंसाको यो पाटोलाई विश्लेषण गर्दा दुई दशकअघिसम्म महिला हिंसाका घटना गुपचुप राखिन्थ्यो र अधिकांश घटना प्रहरीसम्म पुग्नै पाउँदैनथे ।