प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
मिस रोयल डिभा–२०१९ को उपाधि रिया कार्कीले चुमेकी छिन् । पोखरामा शनिबार सम्पन्न फाइनलमा उनले उपाधिसहित मस्ट ब्युटिफुल, बेस्ट स्किन तथा बेस्ट क्याट वाकको सब–टाइटलसमेत आफ्नो पक्षमा पारिन् ।
हेवन्स प्रोडक्सनले आयोजना गरेको उक्त प्रतियोगितामा सलिना मगर फस्ट रनर्सअप घोषित भइन् भने अर्गनाइजर च्वाइसको पुरस्कार सुनिता पुनले जितिन् । मिस रोयल डिभाका लागि फाइनलमा ८ जनाबीच प्रतिस्पर्धा भएको थियो ।