वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–४ का सोनाम तामाङ केही दिनयता सामाजिक सञ्जालमा छाइरहेका छन् । गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परेका यात्रुहरूको उद्धार गरेसँगै तामाङले अहिले देशभरबाट प्रशंसा पाइरहेका छन् ।
सुनकोसी नदीमा भएको दुर्घटनामा उनी घटनाको दुई मिनेटमै पुगि एक्लैले १५/१६ जनालाई बचाउन सफल भएका थिए । सोनामले यसभन्दा अघि पनि र्याफ्टिङ गर्ने यात्रुहरूको उद्धार गरेका थिए । पेसाले बोटिङ गाइड तामाङ विगत ७ वर्षदेखि उक्त काममा आबद्ध छन् । दुई वर्षदेखि स्वतन्त्र रूपमा (फ्रिलान्सर) गाइडको काम गरिरहेका तामाङ हाल सुकुटेमा बसोबास गर्छन् ।