छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
इटहरीमा २० जना बेहुली एकसाथ मञ्चमा उत्रिँदा धेरै आश्चर्यचकित भए । प्रायःजसो एकमात्र बेहुली देखिरहेका दर्शकहरूलाई यति धेरै बेहुली एकसाथ देख्दा अचम्म नलाग्ने कुरै थिएन । यो दृश्य थियो प्रदेश नम्बर १ स्तरीय बेहुली मेकअप प्रतियोगिताको । केही क्षणमा विजेताको नाम घोषणा गरियो । प्रतियोगितामा रुबिना श्रेष्ठ उपाधि जित्न सफल भइन् । सहभागी २० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
उक्त अवसरमा पूजा लिम्बू दोस्रो तथा नानीमा राई तेस्रो भए । यो प्रतिस्पर्धा पेस्को मेकअफ स्टुडियो तथा सिर्जना ब्युटिपार्लरले संयुक्त रूपमा आयोजना गरेका थिए ।
नरेन्द्र बस्नेत