दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
हालै थाइल्याण्डको चियाङमाई सम्पन्न मिष्टर मोडल अफ द वर्ल्ड २०१९ नामक अन्तर्राष्ट्रिय मोडल प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएका मनोज कुमार गुरुङले वेष्ट वाक विधाको अवार्ड जित्न सफल भएका छन् ।
मनोज किङस्टार क्रिएसनले राजधानी शहरमा संचालन गरेको मिष्टर एण्ड मिस आइकन वर्ल्ड नेपाल २०१९ मा मिष्टर मोडल अफ द वर्ल्ड नेपाल २०१९ उपाधि विजेता हुन् ।
मिष्टर मोडल अफ द वर्ल्ड २०१९ को शीर्ष उपाधी भने भारतका दिनेश चौधरीले जितेका छन् । यो प्रतियोगिताको गत वर्षको संस्करणमा नेपालका तर्फ दिक्पाल कार्कीले सहभागिता जनाएका थिए र उनी मिष्टर मोडल अफ द वर्ल्ड २०१८ विजेता बनेका थिए ।