कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
टीनएजर युवतीहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता मिस टीन अफ द इयर २०१९ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रतिभा राईले शिर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् ।
प्रतिभाले प्रतियोगितामा ट्यालेन्ट र युट्युब मोस्ट भिउजको अवार्ड पनि आफ्नो सुरक्षित पारिन् ।
रिबन इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा सम्पन्न उक्त प्रतियोगितामा स्रिबिना राईले फेसबुक च्वाइस अवार्ड सहित फस्ट रनर अप तथा फोटोजेनिक र मोस्ट पपुलर अवार्ड सहित सेकेन्ड रनर अप स्थान हासिल गरेका थिए ।