‘मिसामी’मा नारी–व्यथा
२०३० सालमा लेखेर सोही वर्ष दोलखामा मञ्चन गरिएको नाटक ५१ वर्षपछि पुस्तकाकार रूपमा प्रकाशित
मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर सेन्टरले भक्तपुरको सल्लाघारीमा आफ्नो शाखा बिस्तार गरेको छ । यो सँगै हेल्दी होमको शाखाको संख्या १० पुगेको छ । कोरियालगायत विश्वका अत्याधुनिक प्रविधिबाट मोटोपनको उपचार गर्दै आएको हेल्दी होमका शाखाहरू काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा आदि सहरमा छन् ।
हेल्दी होमले मेसिन तथा औषधिको माध्यमबाट मोटोपन हटाउन मद्दत गर्दै आएको हेल्दी होमका अध्यक्ष कृष्णभण्डारीले बताए । मुटु रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, डाइबिटिज, उच्च रक्तचाप, कोलेस्ट्रोल, हाइपरटेन्सनजस्ता थुप्रै रोगको कारण मोटोपन भएकाले यसलाई घटाउन हेल्दी होम सहयोगी साबित भएको अध्यक्ष भण्डारीले बताए । उनले महिनामा १५ केजीसम्म मोटोपन घटाउन सकिने भएकाले मोटोपनबाट ग्रसित व्यक्तिहरूले हेल्दी होमको सेवा लिई समयको राम्रो सदुपयोग गर्न सक्ने जानकारी दिए ।
हेल्दी होमको उपचार पद्धतिले बिनाअसर मानिसको शरीरमा भएको अनावश्यक बोसो हटाई मोटोपनबाट छुटकारा दिलाउने दाबी पनि होमको छ । विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको हेल्दी होममा अत्याधुनिक प्रविधिद्वारा एकदिनमा १ देखि २ केजीसम्म मोटोपन घटाउन सकिन्छ ।
शरीरको मेटाबोलिज्मलाई सन्तुलनमा राख्ने, शरीरको सेप मिलाउने, १ महिनामा ५ देखि १० इन्चसम्म हेल्दी होमले शरीरको इन्च घटाउने, पेटमा भएको धर्सा, अनुहारको चाउरीपनको उपचारलगायत मानिसको स्वास्थ्य एवं सुन्दरतासँग सम्बन्धित सम्पूर्ण उपचार गर्दै आएको छ ।