मोक्टेल
विधि : सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने ।

आना शर्मा /नायिका
मेरो प्रेरणा : मेरो सक्रियता ।
मेरो आशा : गुणस्तरीय चलचित्र क्षेत्र ।
मेरो करियर : यसैमा समर्पित छु ।
मेरो कर्म : मेरो अनुभव ।
मेरो समर्पण : युवाको विकास ।
मेरो प्रेम : मेरो पेट (कुकुर) बबल्स ।
मेरो इच्छा : स्वास्थ्य, सफलता र खुसी ।
मेरो आदर्श : अमेरिकन अधिवक्ता अमाल क्लुनी ।
मेरो बलियो पक्ष : म सापेक्ष छु ।
मेरो आकांक्षा : पूर्णतामा ।
मेरो घर : खुसी र सुरक्षित स्थान ।
मेरो विश्वास : परिवर्तन सम्भव छ ।
मेरो बलियो पक्ष : दृढ निश्चयी ।
मेरो दृढता : सेल्फ ग्रोथमा ।
मेरो सोच : सकारात्मक ।
मेरी आमा : मेरो सबथोक ।
मेरो परिवार : मेरो बल ।
मेरो भरोसा : आफ्नै खुबीमा ।
मेरो जीवन : हामीले पाहुनाका रूपमा यो धर्तीमा जन्म लिएका हौं । हामीले एकदिन फेरि यो धर्तीलाई छाड्नैपर्छ । हामीहरूले सकेसम्म राम्रो काम गरी अरूलाई सहयोग गरौं । म आफ्नो जीवनसँग अत्यन्तै खुसी छु । त्यसैले युवाहरूका लागि केही गरिरहेकी छु र अझै पनि गर्नेछु ।