प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
ट्रान्सजेन्डर महिलाहरुको लागि विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको मिस इन्टरनेसनल क्वीन प्रतियोगिताको २०१९ को संस्करणका लागि नेपालबाट एन्जल लामाले सहभागिता जनाएकी छिन् ।
थाइल्याण्डमा संचालन हुने सो प्रतियोगितामा सहभागि हुनका लागि उनी यसै साता त्यसतर्फ प्रस्थान गरेकी छिन् । मोडल रुपमा पनि सक्रिय रहँदै आएकी एन्जल मिस पिंक २०१८ का शीर्ष उपाधि विजेता पनि हुन् ।
काभ्रेकी एन्जल १९ वर्षिया हुन् । मिस इन्टरनेसनल क्वीन २०१९ को ग्राण्ड फिनाले आगामी मार्च ८ तारिखमा थाइल्याण्डको पताया स्थित टिफानी शो संचालन हुनेछ ।