सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
पछिल्लो समय चर्चामा रहेकी गायिका बिन्दु परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । हालै बिन्दुको ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतको म्यूजिक भिडियोमा घरबारमा देखिने खान्दानका कुरालाई देखाइएको छ ।
उक्त गीतमा गायिका परियारलाई नव–गायक कृष्ण कार्कीले गायनमा साथ दिएका छन् । गीतमा सन्तोष सुनारको शब्द/संगीत रहेको छ ।
गीतको म्यूजिक भिडियोमा पल शाह र आँचल शर्माको जोडीले अभिनय गरेका छन् । राजिव समरले कोरियोग्राफ गरेको भिडियो रामकुमार केसीले छायांकन गरेका छन् । गीतको भिडियोमा निर्देशन र सम्पादन पनि टेकेन्द्र शाहको रहेको छ ।
घरबारमाको म्यूजिक भिडियो :