कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
प्लस साइज महिलाहरूमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड–२०१९ मा नेपालका तर्फबाट सन्ध्या केसीले सहभागिता जनाउने भएकी छिन् ।
केसीलाई यो अवसर गत साता सम्पन्न सुपर प्लस साइज मोडल नेपाल–२०१९ को उपाधि जिते पछि प्राप्त भएको हो ।
उक्त प्रतियोगितामा फस्ट रनर्सअप घोषित नेहा गिरीले भने वल्र्ड टप प्लस साइज–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।