नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
प्राइमेक्स सर्भिस सेन्टरले आफ्नो सर्भिसिङ सुविधामा स्तरोन्नति गरेको छ । क्यानन क्यामेराको नेपालका लागि आधिकारिक सर्भिस सेन्टर प्राइमेक्सले क्यान डिजिटल क्यामेराका ग्राहकलाई लक्षित गरी छोटो समयमा प्रभावकारी सेवा दिने उद्देश्यले सर्भिस सेन्टरको स्तरोन्नति गरेको हो ।
क्याननले क्यानन क्यामेरामा प्रयोग हुँदै आएको अत्याधुनिक प्रविधिसँग परिचित गराउनका लागि प्राइमेक्सले मर्मतसम्भारसँग सम्बन्धित उपकरण र प्राविधिकमा वैदेशिक तालिममा समेत लगानी गरिरहेको छ ।
प्राइमेक्सले मर्मतसम्भार गर्ने क्यामेराको इओएस नामक सफ्टवेयरबाट निरीक्षणसमेत गर्न मिल्ने जनाइएको छ । जसबाट नेपाली ग्राहकले पनि जापानमा जस्तै गुणस्तरीय सुविधा पाउने कम्पनीको दाबी छ ।