वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।
सौन्दर्य कला व्यवसायी संघ गोरखाले आयोजना गरेको दोस्रो संस्करणको मिस गोरखा–२०१८ को उपाधि नेहा श्रेष्ठले जितेकी छिन् ।
गोरखकाली चलचित्र हल गोरखामा भएको अन्तिम प्रतिष्पर्धामा सहभागी १४ जनामध्ये द्रव्य शाह बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत २२ वर्षीया श्रेष्ठले बेस्ट फोटोजेनिकको पुरस्कार समेत हात पारिन् ।
प्रतियोगितामा बारपाककी किरण घले मोस्ट ट्यालेन्टसहित फस्टरर्नसअप तथा मास्कीछापकी प्रिति थापा मगर बेस्ट स्माइलसहित सेकेन्ड रनर्सअप घोषित भए भने भ्युअर च्वाइसको पुरस्कार अनुश्का सुनारले हात पारिन् ।