अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
चीनको सान्या सहरमा जारी ‘मिस वल्र्ड –२०१८’ प्रतियोगिताको उत्कृष्ट ३० मा नेपाली सुन्दरी श्रृंखला खतिवडा सफल भएकी छिन् । प्रतियोगितामा सामेल १ सय २१ सुन्दरीसँगको प्रतिस्पर्धा पछि उनी उत्कृष्ट ३० मा पर्दै सेमिफाइनलमा पुग्न सफल भएकी छिन् ।
खतिवडा टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुक मार्फत आफू सेमिफाइनलमा पुगेको बताएकी छिन् । ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्न्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’
मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन् । यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् । डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा सम्पन्न हुने छ ।
यो भिडियो पनि हेर्नुहोस ।
शृंखला खतिवडाका थप केहि आकर्षक तस्बिरहरु पनि हेर्नुहोस :
https://saptahikmodels.ekantipur.com/