‘रंगहरूसित एकदिन’ कार्यक्रम सम्पन्न
आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् ।
तिहारको लक्ष्मीपूजाका दिन बनाइने रंगोली भारतको प्राचीन सांस्कृतिक तथा लोक कला हो ।
लक्ष्मीपूजाका दिन आँगनमा स्वस्तिक, गणेशको आकृति तथा अन्य डिजाइनका रंगोली बनाइन्छ ।
झिलिमिली रंगोलीले घरको शोभा बढाउँछ । रंगोली अन्य शुभकार्यमा पनि बनाइन्छ ।
रंगोलीमा सिन्दूर तथा अन्य रंग समेत प्रयोग गर्न सकिन्छ । सुख्खा रंग तथा चामलको प्रयोगबाट पनि रंगोली बनाउन सकिन्छ । 
यसलाई सयपत्री फूलले पनि सजाउन सकिन्छ । रंगेलीको बीच तथा कुनामा दियो राख्न सकिन्छ ।
