‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
आउटलेट : लबिम मल, ललितपुर ।
विशेषता : सबै उमेरका लागि सौन्दर्य, ग्याजेट्सलगायतका सामग्री ।
जापानी ब्रान्ड युसुप सुको आउटलेट गत महिनादेखि ललितपुरस्थित लबिम मलमा संचालनमा आएको छ । उक्त सोरुमको उद्घाटन २०१८ की मिस नेपाल शृंखला खतिवडा, मनिता देवकोटा, रोनाली अमात्य तथा प्रिया सिग्देलले संयुक्त रूपमा गरेका थिए ।
युसुप सुमा महिला तथा पुरुषका लागि आवश्यक ग्याजेट, सौन्दर्य प्रसाधनलगायतका धेरै सामग्री उपलब्ध हुन्छन् ।