‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
हालै राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस ग्यालेक्सी नेपाल २०१८ शीर्षक अन्तर्गतको प्रतियोगितामा मोस्ट पपुलरको अवार्ड सहित न्यान्सी अग्रवालले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
सो प्रतियोगितामा निश्मा आचार्य फस्ट रनर अप तथा सम्झना चौधरी सेकेन्ड रनर अपका रुपमा चयन गरिएका थिए । प्रतियोगिता दक्ष इन्टरनेसनल प्रा.लि.को ब्यानरमा संचालन भएको थियो ।