५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
१३ औँ NTC मिस नेवा: ११३८ का सहभागीले लाख बत्ति बलालेका छन् । उनीहरुले राजधानीको महांकाल मन्दिरमा सामुहिक रुपमा लाख बत्ति बालेका हुन् ।
मिस नेवा: Nepalese fashion home ले बिगत १३ बर्ष देखि यो प्रतियोगीता गर्दै आएको छ । नेवार युवतीहरुको व्यत्तित्व बिकास र नेवार संस्कारको महत्व बुझाउन यो प्रतियोगीता गरेको आयोजकले जनाएको छ । प्रतियोगीतामा यो वर्ष २० जना युवतीहरुले सहभागीता जनाउने छन् ।