नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
एसके इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा संचालन हुने पहिलो संस्करणको मिसेस् गुरुङ प्रतियोगिताको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । आउादो भदौ ११ गते कमलादीस्थित प्रज्ञा भवनको डबलीमा ग्राण्ड फिनाले तोकिएको यो प्रतियोगिता अन्तर्गतको ट्यालेन्ट राउन्ड सहभागि १५ जना गुरुङ महिलाहरुले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
प्रतिभा प्रदर्शनको क्रममा अधिकांश सहभागिहरुले नृत्य प्रतिभालाई रोजेका थिए भने गायन, कविता वाचन र वक्तृत्व कला प्रदर्शनीमा पनि सहभागिहरुले आफ्नो क्षमता देखाएका थिए । गुरुङ समुदायका विवाहित महिलाहरुको आत्मविश्वास, व्यक्तित्व, क्षमता र प्रतिभाका साथै उनीहरुको सांस्कृतिक र जातिय पक्षको प्रवद्र्धनमा प्रतियोगिता केन्द्रित रहेको आयोजक पक्षले जनाएको छ ।