प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
गत महिना राजधानीमाछैटौं घरजग्गा मेला (प्रोपर्टी एक्सपो) सम्पन्न भयो । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा भृकुटीमण्डपमा सम्पन्न मेलामा १ सय २० वटा स्टल राखिएका थिए । संघको आयोजनामा हरेक वर्ष राजधानीमा हुने मेलामा घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्री एवं घरायसी सामग्री समेत प्रदर्शित थिए । मेलामा उत्पादक, बिक्रेता, इन्जिनियररिङ, आर्किटेक्चर, बैंक एवं बिमाको