‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
भारतीय नाकाबन्दी एवं लोडसेडिङ नेपालको जल्दोबल्दो समस्या बन्न पुग्यो । यो समस्यालाई हामी सर्वसाधारण वा भान्साको डाडु–पन्युका मालिक महिला दिदी–बहिनीहरूले निकै सुझबुझ एवं बुद्धिमत्ताका साथ समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति उत्पन्न भयो । इन्डक्सन चुल्हो, हिटरजस्ता उपकरणको अत्यधिक प्रयोगलाई धान्न नसकेर ट्रान्सफर्मर पड्केर अनावश्यक दु:ख र आर्थिक हानि–नोक्सानी भएका उदाहरणले बिजुलीको महत्वलाई छर्लङ्ग पार्यो । अत: निम्न कुरामा ध्यान दिन सके खाना पकाउन खपत हुने इन्धनमा १० देखि १५ प्रतिशतसम्म बचत गर्न सकिन्छ ।