दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
अध्ययनमा अब्बल रेसु तामाङमा सानैदेखि केही नयाँ काम गरौं भन्ने सपना थियो । नाचगान तथा अभिनय गरेर घरमा सबैलाई मख्ख पार्ने रेसु डेब्यु चलचित्र द विनरमा आफ्नो वास्तविक जीवनमा जस्तै विशेष भूमिकामा देखा परेकी छिन् । मंगोलियन हर्टको गीतका साथै अन्य केही पप गीतमा अभिनय गरेकी रेसु आगामी प्रोजेक्टमा च्यालेन्जिङ भूमिकामा देखा पर्ने तथा आफ्नो बेग्लै पहिचान बनाउने योजनामा छिन् । आयुष्मान् देसार तथा मलिना जोशीबाट प्रभावित रेसु दीपिका पादुकोणको अभिनय एवं स्टाइल मन पराउँछिन् । स्नातकोत्तरको तयारीमा रहेकी रेसु अध्ययनलाई पहिलो प्राथमिकता दिने बताउँछिन् ।