‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।

शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।
हाल उनी नेपाली कांग्रेसका पार्टी सभापति हुन् । डडेलधुरा जिल्लाको पश्य गोर्खा क्षेत्रमा एक सम्पन्न परिवारका रूपमा रहेको शेरबहादुर देउवाको परिवारलाई डडेलधुरा क्षेत्रमा ठकुरी कुल भनेर चिन्छन् ।
प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन् । राजनैतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका हुन् । देउवाकी श्रीमती आरजु राणा देउवा पनि संविधानसभा सभासद छिन् भने छोरा जयवीर देउवा हुन् ।
युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेरबहादुर देउवाका लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनी देशको गृहमन्त्री हँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए । यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसँग उहाँको लगान गाँठो जोडियो ।
उनै शेरबहादुर देउवा तथा अधिकारकर्मी, अभियन्ता एवं नेतृ आरजु राणा पुरानो एल्बमबाट :