मोक्टेल
विधि : सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने ।

नौ हजार भन्दा बढीको ज्यान जाने गरी नेपालमा भूकम्प गएको आज एक वर्ष भएको छ । गत सालको वैशाख १२ गते आजकैं दिन गोरखाको बारपाक केन्द्रन्बिन्दु भएर गएको ७।८ रेक्टरको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ ।
भूकम्प गएको एक वर्षको सन्दर्भमा राजधानीको विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरिएको छ ।
यसैक्रममा, राष्ट्रपति विद्या भण्डारीले भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्पस्मृति पार्कको शिलान्यास गर्नुभएको छ ।
गत वैशाख १२ मा ७।६ रेक्टर स्केलको गतिमा हल्लिएको देश अझै थामिएको छैन । यो एक वर्षमा ३० हजारभन्दा बढी पराकम्पन गएको रेकर्ड राष्ट्रिय भूकम्प मापन केन्द्रसँग छ ।