‘मेरा प्रश्न सकिएका छैनन्’
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।
स्टोरमा जानुभन्दा पहिले पत्रिका पढ्नुपर्छ । विकेन्ड वा कुनै विशेष चाडपर्वभन्दा पहिले मल्स वा स्टोर्समा धेरै खाले योजना निस्कन्छन् । तिनलाई बुझ्नुपर्छ र आवश्यकताअनुसार सामानको सूची बनाउनुपर्छ । कुन स्टोरमा त्यो योजना चलिरहेको छ, त्यसको नाम पनि लेख्नुपर्छ । यदि कुनै विशेष सामग्रीको कुपन निकालिएको छ भने कटिङ गरी ब्यागमा राखेर सपिङ गर्न जानुपर्छ ।