‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।
धेरैजसो अभिभावक बालबालिकाका अगाडि सानातिना कुरालाई लिएर झगडा गरिरहन्छन् । यसले गर्दा घरको वातावरण तनावयुक्त हुन्छ । त्यसैले अभिभावकहरू सम्हालिनु जरुरी हुन्छ । घरमा धेरै तनाव भए त्यसको असर शिशुलाई पर्छ फलस्वरूप बालबालिका मोटा हुन्छन् । पारिवारिक तनावबाट बालबालिका मोटा हुने भएकाले घरको वातावरण जति सकिन्छ त्यति खुसी राख्नुपर्छ । बालबालिकालाई तनावबाट टाढा राख्नुपर्छ ।