५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
साउने सोमबारको अन्तिम दिन हिजो, श्रद्धालु भक्तजनहरू पशुपतिनाथ मन्दिर क्षेत्रमा ।