जोखिम मोलेर उठेका महेश
‘भेटघाट’ रेस्टुरेन्टका ५ वटा आउटलेट छन् । १ सय ५० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
आशा : हिंसा र भयबाट सधैंका लागि मुक्ति।
चाहना : राम्रो गर, राम्रो बोल, सन्तुष्ट रहूँ।
विश्वास : सकारात्मक सोच।
बलियो पक्ष : प्रतिबद्धता।
प्रेम : परिवार।
कमजोरी : काम।
उपलब्धि : विविध अनुभवको संगालो।
कर्म : आफ्नो सही पहिचान।
जीवनसाथी : सहयात्री।
जीवन : गुरु।