दसैं सपिङ डेस्टिनेसन
हरेकको घरमा दसैं आइसकेको छ । दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा लिइन्छ । अरुबेलामा भन्दा दसैंमा घरायसी सामानको बढी किनमेल हुन्छ ।
पाइने स्थान: सिएल–१, अल इन वान मार्ट , मिनभवन काठमाण्डौं
तस्विर: श्रुति श्रेष्ठ