डिजिटल क्रान्तिमा फेसन उभार
फेसन डिजाइनर, मोडल तथा इन्फ्लुएन्सरमार्फत मोबाइलबाट आफूले लगाएको पोसाक देखाएरै हजारौं, लाखौं दर्शकको ध्यान खिच्न सक्ने वातावरण बनेको छ ।
नवनायिका ईशा गौतमले अहिलेसम्म पाँचवटा चलचित्रमा अभिनय गरिसकेकी छिन्। योे मेकओभरले उनको व्यक्तित्व फरक देखिएको छ। मेकअप निकै खुल्ने गौतमलाई व्युटिसियन बिदिसा शाक्यले लाइट मेकअप गरिदिएकी छिन् जुन उनलाई निकै सुहाएको छ। ओवल सेप भएकाले उनको केशलाई साइड वेज गरिएको छ।
मोडल ः इशा गौतम, नायिका
मेकअप ः बिदिसा शाक्य
स्थान ः ब्युटी बिज जोन सेलुन एन्ड इन्स्िटच्युट
संयोजन ः झरना नहर्की
तस्बिर ः नवराज वाग्ले
