नेपालका लागि इन्फ्ल्युएन्सर मार्केटिङ नयाँ कुरा हो -साहिल श्रेष्ठ
इन्फ्ल्युएन्सर मार्केटिङ नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ ।
यो वर्षको ‘मिसेस् एण्ड मिस डिसेबिलिटी क्वीन नेपाल ’ प्रतियोगितामा ‘ मिसेस ’ तर्फ छविकुमारी ओली र ‘मिस’ तर्फ जेनिशा कडायत विजेता बने ।
प्रतियोगिताको ‘फस्ट रनर अप’ मा निशा क्षेत्री, ‘सेकेन्ड रनर अप’ मा धनमाया बुढा मगर र ‘थर्ड रनर अप’ मा सुनिता चिमौरिया छनौट भए ।
अपाङ्गता भएकाहरुको आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको दोस्रो संस्करण हालै राजधानीमा आयोजना गरिएको थियो । ‘ग्रीन आर्टस् मिडिया’ ले आयोजना गरेको उक्त प्रतियोगिताका सहभागीहरुले नृत्य, गायन, कविता वाचन र अभिव्यक्ति मार्फत् आ–आफ्नो प्रतिभाको प्रस्तुति दिएका थिए ।