बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
मनपर्ने खाना– दाल, भात, तरकारी
पहिरन– क्याजुअल ड्रेस
स्थान– शिवपुरी, मनकामना
पेय पदार्थ– कोक
चलचित्र– कबड्डी कबड्डी र ड्रिम्स
नायक– अनमोल केसी, दयाहाङ राई
नायिका– दीपिका प्रसार्इं, साम्राज्ञी राज्यलक्ष्मी
गायक– स्वप्न सुमन
गायिका– मेलिना राई