लोकप्रिय गायिका सहिमा श्रेष्ठ नयाँ गीतका साथमा बजारमा आएकी छिन् । उनी यसपट आइटम गीत ‘उम्लियो जवानी’ लिएर बजारमा आएकी हुन् । कयौं लोकप्रिय गीतमा आवाज दिएकी सहिमाले यसपटक गीतकार किरण केसी ‘क्रोधी’का शब्दमा आवाज भरेकी छिन् ।
लोकप्रिय गायिका सहिमा श्रेष्ठ नयाँ गीतका साथमा बजारमा आएकी छिन् । उनी यसपट आइटम गीत ‘उम्लियो जवानी’ लिएर बजारमा आएकी हुन् । कयौं लोकप्रिय गीतमा आवाज दिएकी सहिमाले यसपटक गीतकार किरण केसी ‘क्रोधी’का शब्दमा आवाज भरेकी छिन् । गीतमा अर्का चर्चित संगीतकार आलोक श्रीले संगीत दिएका छन् ।
सहिमाले उक्त आईटम गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरेकी छिन् । सुनिल क्षेत्रीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अलिशा शर्मालाई फिचरीङ् गरिएको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको म्यूजिक भिडियो गायिका सहिमाले आफ्नै युट्युब च्यालनबाट रिलिज गरेकी छिन् ।
देशदेखि विदेशसम्म विभिन्न स्टेज कार्यक्रममा व्यस्त सहिमाले थुप्रै सुगम तथा तीजका गीतहरु गाएकी छिन् । आधुनिक गीतबाट स्रोताको मन जितेकी सहिमाले सार्वजनिक आईटम गीत पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छिन् ।
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
विवेक, दिपशिखा र रुथलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता
हालै इन्डोनेशियामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर एण्ड मिस कल्चर इन्टनेसनल तथा मिष्टर एण्ड मिस टिन कल्चर इन्टरनेसनल २०२५ मा नेपालका सहभागिता जनाएका सहभागिहरुले सफलता हासिल गरेका छन् ।