मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न
एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।
स्टार प्लस च्यानलबाट प्रसारण हुने टेलिसिरियल चन्द्रनन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी कलाकार हुन्–निरिसा बस्नेत । नेपाली चलचित्र जानी नजानीबाट डेब्यु गरेकी निरिसाले पहिले नेपालमा भिजे तथा मोडलका रूपमा काम गरिसकेकी छिन् । उनी २०१५ कि मिस टुरिज्म क्विनसमेत हुन् ।
अभिनयलाई रुचिका रूपमा लिने निरिसा बलिउडमा जम्ने रहरका साथ मुम्बईमा समेत सक्रिय छिन् । मूलघर विराटनगर भएकी बस्नेत पुराना नायक विश्व बस्नेतकी छोरी हुन् ।