Successfully Copied

मिस कलेजेज् नेपाल दिपेश्ना

‘दोस्रो मितवाना मिस कलेजेज् नेपाल–२०१७’को उपाधि पोखराकी दिपेश्ना हमालले जितेकी छिन् ।

‘दोस्रो मितवाना मिस कलेजेज् नेपाल–२०१७’को उपाधि पोखराकी दिपेश्ना हमालले जितेकी छिन् । शुक्रबार अबेर सााझ प्रज्ञा भवन कमलादीमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ४२ प्रतिस्पर्धीलाई पछि पार्दै उनल दिपेश्नाले उपाधि सहित विभिन्न उपहार प्राप्त गरिन् । उनले कन्जेनियालिटीको उपाधि पनि हाासिल गरिन्।     

यस्तै फस्ट रनर अपको उपाधि बुढानिलकण्ठ काठमाडौंकी रविना थापा र सेकेन्ड रनर अपको उपाधि काठमाडौंकी निकुञ्ज मोक्तानले हाासिल गरे । मर्मेड इभेन्ट एन्ड इन्टरट्रेनमेन्टद्धारा आयोजित मिस कलेजेज् नेपालमा बेस्ट पर्सनालिटी जाङ्मु लामा शेर्पा, वेस्ट वाक समृद्धि रेग्मी, बेस्ट स्माईल रुपा घले, मोस्ट चार्मिङ शहारा सिलवाल, मिस पाचुअल सोफिया बजगाई, बेस्ट स्पिच अवन्तिका फुयााल घोषित भए । 

यस्तै मिस इन्नोसेन्ट सालु रौनियार, मिस फोटोजेनिक सायरा शाक्य, म्याजेमेन्ट च्वाईस दीक्षा रौनियार, फेस अफ मितवाना नेहा लिम्बु, मिस ट्यालेन्ट अनुरा शाही, भिवर्स च्वाईस् सलिना गुरुङ र पब्लिक च्वाईस प्रतीक्षा प्रसाई भए । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । 

 Image