दुई विश्वसुन्दरीले गरे विवाह
पूर्व ‘मिस अर्जेन्टिना’ मारियाना भरेला र पूर्व ‘मिस पुएर्तो रिको’ फाबिओला भ्यालेन्टिनले विवाह गरेका छन् । दुवैले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे
नेपालमा हरर फिल्म त्यति बन्दैनन् । कर्म शाक्य र भिन्तुना जोशीले अभिनय गरेको भ्रम भने हरर विधामा निर्मित चलचित्र हो । मानिसहरूले आफ्नो दुनो सोझ्याउन अर्थात आफ्नो स्वार्थका लागि के–के गर्छन् र के–कस्ता भ्रम फैलाएर अरूलाई मूर्ख बनाउँछन् भन्ने कुरा यो चलचित्रले समेटेको छ । यो चलचित्रमा कथा एवं निर्देशन रवीन्द्र शाहीको छ भने श्याम ल्वागुना तथा सुरेश गामाल यसका निर्माता हुन् ।