कलाकारका दसैं योजना
नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।
युहान इन्टरनेसनलले आयोजना गरेको मिस एसएलसी नेसनल र मिस्टर एसएलसी नेपालको ट्यालेन्ट सो का सहभागीहरू आ–आफ्नो प्रतिभा देखाउँदै । सो को फाइनल असार १ गते हुँदैछ ।
तस्बिर : महेश प्रधान