‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
मोडल तथा नायिकाका रूपमा लोकप्रिय प्रियंका कार्की बहुमुखी प्रतिभाकी धनी छिन् । उनी कुशल नृत्याङ्गना एवं नृत्य प्रशिक्षक पनि हुन् । प्रियंका चित्र पनि राम्रै कोर्छिन् । आफूलाई थप फैलाउँदै प्रियंकाले गायिकाका रूपमा समेत चिनारी बनाउँदैछिन् । केही समयअघि आवरण तथा स्वतन्त्र नामक गीत गाएर त्यसको म्युजिक भिडियो तयार पारेकी कार्की छिट्टै आफ्नो सोलो एल्बम लिएर श्रोतामाझ आउने सोचमा छिन् ।