मिस एण्ड मिसेस डिसएबिलिटी क्विन २०२३ सम्पन्न
शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो ।
रिकु मोक्तान, संस्थापक आमन्त्रण स्पा तथा ब्युटी सैलुन
–हतारमा होइन समय लिएर जानुपर्छ ।
–स्पा उत्कृष्ट थेरापिस्टबाटै थेरापी गराउनुपर्छ ।
–स्पा गराउँदा मनमा कुनै प्रकारको तनाव लिनु हुँदैन ।
–स्पापछि मानसिक तथा शारीरिक रूपमा स्फुर्त भइन्छ ।
–स्पाको फुल प्याकेज वा हाफ प्याकेज लिन सकिन्छ ।
–लामो बिदाका बेला फुल प्याकेज स्पाले थप ऊर्जा प्रदान गर्छ ।
–स्पा जाँदा आफ्ना अन्तर्वस्त्रहरू लिएर जानुपर्छ ।
–महिनामा एकपटक स्पा लिनुपर्छ ।
–अरोमा तेल स्पा स्वास्थ्यका दृष्टिले बढी फाइदाजनक हुन्छ ।