क्याजुअलमा सफ्ट मेकअप
यो मौसममा छाला अत्यन्तै सुख्खा हुने भएकाले प्रशस्त मात्रामा मोस्चराइजर लगाउनुपर्छ । राति सुत्नुअघि क्लिन्जिङ गरी सातामा तीन पटक नरिवलको तेलले मसाज गर्दा छाला नरम र मुलायम हुन्छ ।
लग्जरी हाइड्रा फेसियल सेवा ५ हजार रुपैयाँमा प्रदान गर्दै आएको छ । यस्तै, स्टान्डर हाइड्रा फेसियल गर्ने ग्राहकलाइ हेयर कट निःशुल्क गरिएको छ । मेनिकेयर÷पेडिक्योरमा ग्राहकले जेलनेल पोलिस सेवा निःशुल्क लिन सक्ने छन् । तीज अफर अन्तर्गत सैलुनले वाक्सिङमा ३० प्रतिशत शुल्क अफ गरेको छ ।