गर्मीमा छाला स्याहार
दिनहुँ अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसका लागि गुणस्तरीय क्रिम प्रयोग गर्नुपर्छ । काँचो दूधले पनि क्लिन्जिङ गर्न सकिन्छ ।
ब्रिटिस कम्पनी ‘द बडी सप’ले दरबारमार्गमा नयाँ ब्रान्च खोलेको छ । शशि इन्कर्पोरेसन एण्ड इन्भेस्टमेन्ट प्रालिले ब्रान्डको आधिकारिक स्टोर सञ्चालनमा ल्याएको हो । सौन्दर्य प्रसाधनको उत्पादन गर्दै आएको यो कम्पनीका ब्रान्च विश्वभर फैलिएका छन् । यसका उत्पादनहरू वातावरणमैत्री हुने कम्पनीको दाबी छ । नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले स्टोरको भ्रमण गरेकी थिइन् ।
