स्वस्थ दाँत, खुसी शिशु
दुधे दाँतको राम्ररी हेरचाह नगरेमा दाँत समयअगाडि निकाल्नैपर्ने अवस्था आउने, दाँत नभएको ठाउँमा दाँत सर्ने, बांगोटिंगो आउने र भविष्यमा तार बाँध्नुपर्ने अवस्था आउँछ जुन अझ खर्चिलो र पीडादायी हुन्छ।
बालबालिकालाई आगोको छेउछाउ आउन दिनुहुँदैन ।
आवश्यक सामग्री अघिल्लो दिन तयारी अवस्थामा राख्नुपर्छ ।
यी परिकारका लागि कम्तीमा ४ घन्टाअघि पिठो भिजाएर राख्नुपर्छ ।
फुराउन पिठो मुछ्दै घिउ, सोडा, चिनी–खुदो हालेर मज्जाले माड्नुपर्छ ।
समयप्रति सजग हुनुपर्छ अन्यथा डढ्ने सम्भावना हुन्छ ।
पकाउने व्यक्ति स्वयं पनि आगोबाट सुरक्षित रहनुपर्छ ।