चश्माको स्याहार कसरी गर्ने ?
चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ ।
धेरै कस्सिएको ब्रा लगाउँदा छातीमा रक्त संचालन सहज हुन पाउँदैन । फलस्वरूप टाउकोसम्बन्धी रोग लाग्न सक्छ ।
लामो समयसम्म कस्सिएको ब्रा लगाउँदा काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ । जुन चिलाउनुका साथै पोल्ने प्रकृतिको हुन्छ ।
नमिलेको ब्रा लगाउँदा गर्दन दुख्नुका साथै ढाडमा समेत दबाब पर्छ ।
गलत साइजको ब्राले पेट खराब गर्छ । हात तथा गर्दनमा सुईले घोचेजस्तो हल्का पीडा महसुस हुन्छ ।
एक शोधअनुसार महिलाको छातीसँग जोडिएको पीडा प्राय: कस्सिएको ब्रासँग सम्बन्धित छ ।
राति सुत्ने बेलामा ब्रा लगाउनु हुँदैन ।