जनैपूर्णिमाको शास्त्रीय विधान
साउन २४ गते शुक्रबार पूर्णिमा व्रत परेकाले शुक्रबारकै दिन व्रत र चौरासी पूजा गर्न हुन्छ । भोलिपल्ट जनैपूर्णिमा परेकाले यज्ञोपवीत धारण गरी रक्षासूत्र बाँध्नुपर्छ ।
सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रतालुले यस वर्षको छठ पर्वलाई बिदा गरेका छन् ।
तस्बिरहरुः महेशमान प्रधान