सामाचकेवाको रौनक
मधेसमा भनाइ छ, ‘भेल छठ, त गेल सब पवनी बैठ’ अर्थात् छठपछि सबै पर्व सकिन्छन् । छठसँगै मधेस–मिथिलाका महत्वपूर्ण चाडपर्व सकिए पनि मध्यरातसम्म किशोरीले लोकगीत गाउँदै खेल्ने सामाचकेवाले रौनकता बढाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका थिए । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका थिए । राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल लगायत हिँडेर वसन्तपुर गएका थिए ।
तस्बिरहरुः महेशमान प्रधान