दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
दिपाङ्कर थापा ,प्रमखु सेफ उत्पला क्याफे वौद्ध
सामग्री
एक सय ग्राम मस्यौरा, ५० ग्राम तोफु, ५० ग्राम सिताके च्याउ, १५ ग्राम वार्बिक्यु, तीन सय ग्राम सस, दुई ग्राम रोजमेरी ५ ग्राम गर्किन
विधि
यी सबै कुरालाई मिक्स गरेर ग्रिल गर्ने । त्यसपछि यिनीहरूलाई गोलो आकार दिने । त्यसलाई किमा बनाउने । त्यसमा २० ग्राम काँचो प्याज र २० ग्राम भेडे खुर्सानी हाल्ने । स्वादअनुसार नुन–मरिच र हरियो प्याज १० ग्राम मिक्स गर्ने । यसमा भिगन मायोनिजसँग मिक्स गरेपछि यो तयार हुन्छ ।