Successfully Copied

मोकटेल

केरा–एक पिस, कोकोनट क्रिम–३० मिलिलिटर, दूध–१५० मिलिलिटर, भेनिला आइसक्रिम–एक स्कुप । विधि: सबै सामग्रीलाई एकै ठाउूमा राखेर ब्लेन्ड गर्ने र माथिबाट केराले टपिङ गर्ने ।

नीतिमा कार्की

बाजेको सेकुवा, सोह्र खुट्टे

भर्जिना कोलोडा

सामग्री:

केरा–एक पिस, कोकोनट क्रिम–३० मिलिलिटर, दूध–१५० मिलिलिटर, भेनिला आइसक्रिम–एक स्कुप ।

विधि: सबै सामग्रीलाई एकै ठाउूमा राखेर ब्लेन्ड गर्ने र माथिबाट केराले टपिङ गर्ने ।

नोभा फ्रुट पन्च

सामग्री:

मिक्स फ्रुट जुस–२०० मिलिलिटर, ग्रान्सिडिन सिरप–३० मिलिलिटर,  स्ट्रबेरी आइसक्रिम–एक स्कुप, मिक्स फ्रुट (फ्रेस)–१०० ग्राम, आइसक्युब–तीन–चार वटा ।

विधि: सबै सामग्रीलाई एकै ठाउूमा राखेर ब्लेन्ड गर्ने र खरबुजा, मेवा अथवा मौसमअनुसारका फलफूलले माथिबाट गार्निस गर्ने ।

ग्रिन एप्पल कुलर

सामग्री:

लेमन जुस–१५ मिलिलिटर, ग्रिन एप्पल सिरप–३० मिलिलिटर, आइस क्युब–तीन–चार वटा, स्प्राइट– १०० मिलिलिटर ।

विधि: सबै सामग्रीलाई एकै ठाउूमा राखेर ब्लेन्ड गर्ने र माथिबाट लेमन ह्वील (कागतीको टुक्रा), पुदिनाको पातले टपिङ गर्ने ।

 Image