सेलरोटी दिदी
आफ्नै पौरख खुसी छिन् उनी । भन्छिन्, ‘महिलाले आत्मनिर्भर बन्नु शतप्रतिशत जरुरी छ ।’
सामग्री : एक केजी चिकेन, रेड क्याप्सिकन १ सय ग्राम, प्याज ३० ग्राम, लसुन २० ग्राम, रातो खुर्सानी २० ग्राम, नुन स्वादअनुसार, भेनिगर १० मिलिलिटर, थोरै बेसार, जिराको धूलो ५ ग्राम र तेल १० मिलिलिटर ।
विधि : सबै मरमसलालाई एकै ठाउँमा हालेर मिक्सरमा पिस्ने । उक्त पेस्टलाई चिकेनमा मोलेर ओभनमा २ सयको हिटमा ३५ मिनेटजति पकाउने । यो बजारमा उपलब्ध पेरी पेरी सससँग खान सकिन्छ ।