गर्मीमा मोक्टेल
विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।
सामग्री : रातो क्याप्सिकन १ वटा, पहेंलो क्याप्सिकन १ वटा, हरियो क्याप्सिकन १ वटा, गोलभेंडा १ वटा,
कालो ओलिभ १० वटा, फेटा चीज २० ग्राम, प्याज १ वटा तथा आइस बर्ग लेटुस १ पिस ।
ड्रेसिङका लागि : ओरिगानो १ चम्चा, फ्रेस पार्सली १० ग्राम, कागती १ वटा तथा ओलिभ ओयल १० मिलिलिटर ।
विधि : सबै भेजिटेबललाई डाइस कटमा काटेर ड्रेसिङका लागि छुट्टाएको ओरिगानो, फ्रेस पार्सली, कागती तथा ओलिभ ओयलसँग मिक्स गर्ने । त्यसमा नुन तथा मरिच छर्केर फेटा चीज टपिङ गर्ने ।